•  २३ कार्तिक २०८२, शनिबार

अन्य

त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै

  •   भाद्र २६, २०८२

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै सुरु हुने भएको छ । असामान्य परिस्थितको कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ । सूचना तथा जनसम्पर्क महाशाखाले आज एक सूचना जारी गर्दै भनेको छ–मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल […]

मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता

  •   भाद्र २४, २०८२

काठमाडौँ । मधेसका मुख्यमन्त्री सतिस कुमार सिंहले पदबाट राजीनामा दिन लागेका छन् । सो पार्टीका प्रवक्ता शरदसिंह यादवले मुख्यमन्त्रीले राजीनामा दिन लागेको रातोपाटीलाई बताए । केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि पार्टीले फिर्ता लिने निर्णय गरेको छ । यादवले आजै बसेको पार्टीको बैठकबाट अध्यक्ष सीके राउतले पदबाट राजीनामा […]

एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड

  •   भाद्र २४, २०८२

सुर्खेत । सुर्खेतका जेन जी आन्दोलनले उग्र रुप लिएको छ। आन्दोलनकारीहरुले वीरेन्द्रनगर स्थित एमाले पार्टी कार्यालय तोडफोड गरेका छन्। ‎ ‎उनीहरुले हत्यारा केपी ओली मुर्दावाद नारा लगाउँदै पार्टी कार्यालयमा तोडफोड गरेका हुन् ।