विद्यालय सञ्चालकहरुको छाता संगठन प्याब्सनमा सत्तारुढ दल एमालेको ठाडो हस्तक्षेप

कासिन न्यूज, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सबै दलमा आस्था राख्ने विद्यालय सञ्चालकहरुको साझा र स्वतन्त्र संस्था हो । तर अहिले सत्तारुढ दल नेकपा एमालेले आफनो भातृ संस्था बनाउन खोजेकोमा चर्को आलोचना भएको छ । ‘प्याब्सनलाई कुनै दलको भातृ संस्था जस्तो बनाउने गरी एमाले लुम्बिनीले जारी … Continue reading विद्यालय सञ्चालकहरुको छाता संगठन प्याब्सनमा सत्तारुढ दल एमालेको ठाडो हस्तक्षेप