एमालेले सुन काण्डमा सरकार नै मुछिएको भन्दै दुवै सदन चल्न नदिने अडान लियो
- श्रावण १८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सुनकाण्डको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म दुवै सदन चल्न नदिने अडान प्रमुख प्रतिपक्षी दल नेकपा एमाले राखेको छ । बिहीबार दिउँसो १ बजेका लागि तय भएको राष्ट्रिय सभाको बैठक प्रमुख प्रतिपक्षी एमालेले बैठक चल्न नदिने भएकोह
एमालेले सुनकाण्डको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म दुवै सदन चल्न नदिने अडान यथावत् राखेको हो। एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले बैठक चल्न नदिने जानकारी दिए। यसअघि साउन ११ गते मिटरब्याज सम्बन्धी विधेयक पारित गर्नका लागि मात्रै राष्ट्रिय सभा बैठक चल्न दिएको उनले बताए।
एमालेले सुन काण्डमा सरकार नै मुछिएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको थियो । प्रतिनिधिसभा बैठक साउन २२ गतेका लागि बोलाइएको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
माघ १२, २०८१भाटभटेनी सुपरमार्केटको राजस्व रकम, राजस्व कर प्रणालीमा हेरफेर गर्ने दुई जना पक्राउ
-
माघ १२, २०८१क्रोएसिया पठाइदिन्छु भन्दै पीडितबाट ५ लाख ७५ हजार ठग्ने लालिमाया प्रहरीको फन्दामा
-
माघ १२, २०८१अखिल क्रान्तिकारी : २३ औँ नेतृत्व छनोटका लागि देशभर ८ वटा निर्वाचन केन्द्रबाट मतदान जारी
-
माघ १२, २०८१कम्युनिष्ट पार्टीप्रति वितृष्णा पैदा हुने अवस्था आयो : अध्यक्ष नेपाल
लोकप्रिय
-
लोकप्रिय माघ १२, २०८१भाटभटेनी सुपरमार्केटको राजस्व रकम, राजस्व कर प्रणालीमा हेरफेर गर्ने दुई जना पक्राउ
-
लोकप्रिय माघ १२, २०८१क्रोएसिया पठाइदिन्छु भन्दै पीडितबाट ५ लाख ७५ हजार ठग्ने लालिमाया प्रहरीको फन्दामा
-
लोकप्रिय माघ १२, २०८१अखिल क्रान्तिकारी : २३ औँ नेतृत्व छनोटका लागि देशभर ८ वटा निर्वाचन केन्द्रबाट मतदान जारी
-
लोकप्रिय माघ १२, २०८१कम्युनिष्ट पार्टीप्रति वितृष्णा पैदा हुने अवस्था आयो : अध्यक्ष नेपाल
Comments