•  ७ फाल्गुन २०८१, बुधबार

दैनिक उपभोग्य तरकारी तथा फलफूलको भाउ औसतमा बृद्धि(मूल्य सूची सहित)

- माघ १७, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

अहिले मौसमको प्रभावको कारण तरकारी तथा फलफूलको भाउमा केही बृद्धि भएको  छ । उपत्यकाको तरकारी तथा फलफूलको बिक्री कक्ष कालिमाटीका अनुसार दैनिक उपभोग्य खानपानका साधनहरुमा औसतमा केही बृद्धि हुन् थालेको छ । काठमाडौं उपत्यका भित्र उब्जनी गरिएका तरकारी तथा फलफूलको बिक्री बितरणमा पूर्ण रुपमा सरकारले रोक लगाएको जसका कारण पनि अहिले तरकारी तथा फलफुलको मूल्यमा आक्समिक तवरले बृद्धि हुन थालेको छ ।

अहिले बृद्धि भएका भान्साका साधनहरुमा आलु र गोलभेडाको दर औसतमा बढेको कालिमाटी तरकारी बजार जानकारी दिन्छ । अन्यमा भने यथावत रहे पनि मौसमको प्रभावको कारण तरकारी तथा फलफूलहरुको दरमा तल माथि हुन् सक्ने पनि बताइएको छ

स्रोत : कालिमाटी फलफूल तथा तरकारी बजार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर