•  ४ जेष्ठ २०८२, आईतवार

अन्दाजी ५५/५६ वर्षका एक पुरुषको शव कुलेश्वरस्थित मन्दिर नजिक भेटियो

- बैशाख ४, २०८२ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ ।मन्दिरको भित्री गल्लीमा एक पुरुषको शव आज (बिहीबार) भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिएका पुरुष अन्दाजी ५५÷५६ वर्ष जति रहेको बताइएको छ ।

उनको अहिलेसम्म नामथर तथा वतन खुलेको छैन ।घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर