हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव छैन – ७ सय ५३ को सट्टा २ सय बनाऔं, पायक पर्ने ठाउँमा बनाऔं : डा.महत
- जेष्ठ १, २०८२ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा प्रि–बजेट छलफलमा बोल्दै पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव नरहेको बताएका छन् । ‘अब हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव छैन,’ उनले भने, ७ सय ५३ को सट्टा २ सय बनाऔं ।
पायक पर्ने ठाउँमा बनाऔं दुई/तीन पालिकाको बीचमा । त्यसमा पूर्ण शक्ति लगाऔं, डाक्टर, नर्स र भवनको व्यवस्था गरौं,’ उनले भने ।तत्काल लोकप्रिय हुने नभएर दीर्घकालीन रुपमा अर्थ राख्ने खालको बजेट बनाउन उनले सरकारलाई आग्रह गरे ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments