
आउ बस मेरो छाया मा
घामको राप टाढै बनोस
संगै बिताऊ मधुर क्षण
आऊ हराऊ एकै छिन्
परम् चैत्यान्यको ओतमा !
म प्रेम हुँ बिश्राम को
म समिर हुँ सुगन्ध हुँ
म स्पर्श हुँ प्रेम को
हराउ प्रेममा यत्र तत्र
आउ बिताउ मधुर छ्यण
यही सुरम्म्य ओतमा !
म संगम चार ऋतुको
सुगन्ध मिठो फुलको
नाजुक स्पर्श छ् पवनको
शान्ति भित्र अस्मिता छ्
शान्तिमै प्रेम छ्
प्रेमका बाछिटा ले
आउ रुझाउ आफुलाई !
मौन सम्बादमा रमाउ
बिना सर्तको प्रेममा अटाउ
चुपचाप् आउ एकछिन
यो मौनतामा रमाउ !
कसैको खुशीको लागि हैन
कसैको स्स्वीकृति चाहिदैन
स्व्यम आफ्नै खातिर
आँफैमा समर्पित भएर आउ
आउ यो शितल छहारिमा !
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments