मासुजन्य, तरकारी तथा फलफूलको बजार(मूल्यसूची सहित)

- जेष्ठ ३, २०८२ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

मौसम परिवर्तनको असर अहिले हरेक क्षेत्रमा परिरहेको छ । गर्मीले मानिसहरुको दैनिक जीवनमा प्रभाव गर्न थालेको छ । भने रातको समयमा दुई दिन यता देखी वर्षा भै रहेको छ ।

वर्षा त्यसमाथि तापका कारण अहिले बजारमा तरकारी तथा फलफूलको माग दर भाउ पनि बढ्न थालेका छन् । बजारमा देखीएको मूल्यको परिवर्तीत रुपका कारण उपभोक्ता मारमा पर्ने गरेका छन् ।

उपत्यकाको तरकारी तथा फलफूलको उत्पादनमा आएको कमि, बाहिरी जिल्ला र भारतबाट बढि आयात हुने भएकोले उपत्यकामा तरकारी तथा फलफूलमा बृद्धि हुन् थालेको छ बताउँछन् तरकारी तथा फलफूल व्यवसायीहरु । शनिबारका लागि कालिमाटी तरकारी तथा फलफूल बजार व्यवस्थापनले निर्धारण गरेको निर्धारित मूल्यहरु यस्ता छन् ।

स्थानीय मासु (खसी) – १,४००/- (प्रति किलो)
कुखुरा; रु. ३९८ /-
बच्चुवा, छडी, मुंगरी, राहु जस्ता ताजा माछाको मूल्य प्रतिकिलो रु २४०/- देखि ३३०/- रुपैयाँसम्म

सम्वन्धित समाचार

दैनिक जनजीवन प्रभावित : के कस्तो छ बजारमा तरकारी, फलफूल तथा मासुजन्य बस्तुहरुको अवस्था ?

स्रोत : कालिमाटी तरकारी तथा बजार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर