•  २० भाद्र २०८३, शनिबार

मौसम परिवर्तनको असर : मौसमी तरकारी तथा फलफूलको बजारमा बृद्धि

- जेष्ठ ५, २०८२ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

मौसम परिवर्तनको असर अहिले क्षेत्रमा परिरहेको छ । गर्मीले मानिसहरुको दैनिक जीवनमा प्रभाव गर्न थालेको छ । ताप बढे सँगै अहिले बजारमा तरकारी तथा फलफूलको माग बढ्न थालेका छन् । बजारमा देखीएको मूल्यको परिवर्तीत रुपका कारण उपभोक्ता मारमा पर्ने गरेका छन् ।

उपत्यकाको तरकारी तथा फलफूलमा उत्पादनमा आएको कमि, बाहिरी जिल्ला र भारतबाट बढि आयात हुने भएकोले उपत्यकामा तरकारी तथा फलफूलमा बृद्धि हुन् थालेको बताउँछन् व्यवासायीहरु । सोमबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजारले निर्धारण गरेको निर्धारित दरभाउमा केही फरक देखीएको छ ।

स्थानीय मासु (खसी) – १,४००/- (प्रति किलो)
कुखुरा; रु. ३९८ /-
बच्चुवा, छडी, मुंगरी, राहु जस्ता ताजा माछाको मूल्य प्रतिकिलो रु २४०/- देखि ३३०/- रुपैयाँसम्म

सम्वन्धित समाचार

मौसम बदलीको प्रभाव : टोलका बजार देखी ठूला बजार सम्म तरकारी तथा फलफूलका मूल्यहरु फरक(मूल्यसूची सहित)

स्रोत : कालिमाटी तरकारी तथा बजार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments