•  २६ मंसिर २०८२, बिहीबार

अफिम जस्तो देखिने करिब १ किलो ६० ग्राम सहित २ जना प्रहरीको फन्दामा

- जेष्ठ ५, २०८२ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

काठमाडौं महानगरपालिका–१६ पकनाजोलबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब १ किलो ६० ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रोल्पा सुनिल स्मृति गाउँपालिका–५ घर भएका ४५ वर्षीय रूद्र बहादुर थापा र ३६ वर्षीय राकेश परियार रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर