•  २१ भाद्र २०८३, आईतवार

बिहिबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजारले निर्धारण गरेको निर्धारित दर

- जेष्ठ १५, २०८२ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

मौसम परिवर्तनको असर अहिले क्षेत्रमा परिरहेको छ । गर्मीले मानिसहरुको दैनिक जीवनमा प्रभाव गर्न थालेको छ । ताप बढे सँगै अहिले बजारमा तरकारी तथा फलफूलको माग बढ्न थालेका छन् । बजारमा देखीएको मूल्यको परिवर्तीत रुपका कारण उपभोक्ता मारमा पर्ने गरेका छन् ।

उपत्यकाको तरकारी तथा फलफूलमा उत्पादनमा आएको कमि, बाहिरी जिल्ला र भारतबाट बढि आयात हुने भएकोले उपत्यकामा तरकारी तथा फलफूलमा बृद्धि हुन् थालेको बताउँछन् व्यवासायीहरु । बिहिबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजारले निर्धारण गरेको निर्धारित दरभाउमा केही फरक देखीएको छ ।

खसीको मासु (प्रति किलो) रु.१,३९५.००/-

कुखुरा (प्रति किलो) रु. ३८४/-
ताजा माछा (बचुवा) (प्रति किलो) रु २४५.००/-
ताजा माछा (छडी) (प्रति किलो) रु २५०.००/-
ताजा माछो (मुंगरी) (प्रति किलो) रु ३३५.००/-
ताजा माछा (राहु) (प्रति किलो)रु ३२५.००/-

स्रोत : कालिमाटी तरकारी तथा फलफूल बजार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments