शनिबार दरवार मार्ग क्षेत्रमा राजावादीहरुको प्रदर्शन
- जेष्ठ १७, २०८२ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाको लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले आन्दोलनलाई निरन्तरता दिएको छ। राजसंस्था र हिन्दू राज्य पुनःस्थापनाको माग राख्दै राजावादीहरूले शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीहरूले संघीयता खारेज गर, गणतन्त्र खारेज गर, हिन्दुराष्ट्र कायम गरलगायतका नारा लगाएका थिए।
राजा र जनताबीचको एकतालाई फेरि जोड्ने र सनातन धर्म संस्कृति र परम्परामा आधारित नेपालको मौलिक पहिचानको रक्षा गर्ने आफूहरूको संयुक्त प्रयास भएको समितिले जनाएको छ।
राजसंस्था पुनःस्थापनाको लागि आफूहरूको आन्दोलन निरन्तर रहने समितिले जनाएको छ। आन्दोलनका क्रममा शनिबार दरवार मार्ग क्षेत्रमा प्रदर्शन गर्ने राजावादीहरूले जनाएका छन्।
What’s your Reaction?
+1
1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments