•  २६ मंसिर २०८२, बिहीबार

मधेसमा भोलि सार्वजनिक बिदा

- भाद्र १९, २०८२ मा प्रकाशित


जनकपुर । मधेस प्रदेशमा शुक्रबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

‘मोहम्मद जयन्ती’ को अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ । शुक्रबार मोहम्मद जयन्तीको अवसरमा बिदा दिइएको मन्त्रालयका सचिव विमल प्रसाद बरालले बताए ।

प्रदेशमा मुस्लिम समुदायलाई लक्षित गर्दै हरेक वर्ष मधेस सरकारले ‘मोहम्मद जयन्ती’ को अवसरमा बिदा दिँदै आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर