•  २४ जेष्ठ २०८३, आईतवार

एमालेको पार्टी सदस्य संख्या ६ लाख ६३ हजार

- भाद्र २०, २०८२ मा प्रकाशित


काठमाडौँ । नेकपा एमालेले पार्टी सदस्य सङ्ख्या सार्वजनिक गरेको छ ।

शुक्रबार दोस्रो विधान महाधिवेशनमा महासचिव शंकर पोखरेलले पेस गरेको सांगठानिक प्रतिवेदनमा २०८२ सालमा नवीकृत पार्टी सदस्यको कुल विवरण सार्वजनिक गरेको हो । सार्वजनिक तथ्याङ्क अनुसार एमालेका पार्टी सदस्य सङ्ख्या ६ लाख ६२ हजार ९६१ रहेका छन् ।

सार्वजनिक प्रतिवेदनमा कुल सदस्यमध्ये पुरुष सदस्यको सङ्ख्या ४ लाख ५७ हजार १४५ र महिलाको सङ्ख्या २ लाख ५हजार ८१६ जना रहेका उल्लेख छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments