नेपाल आइडल गंगा सोनामको पहिलो गीत ‘गुनासो ’ सार्वजनिक
- भाद्र २०, २०८२ मा प्रकाशित
काठमाडौँ । ‘नेपाल आइडल सिजन–६’को उपाधि हासिल गरेकी गंगा सोनामको पहिलो पटक रेकर्ड गरिएको गीत ‘गुनासो’ सार्वजनिक भएको छ ।
गीतमा प्रदीप चापागाईंको शब्द र लेखु सहयात्रीको संगीत छ । गीतको भिडियोमा अभिनेता राज कटुवाल र अभिनेत्री सनिशा भट्टराईको अभिनय छ, जसलाई निकेश खड्काले निर्देशन गरेका छन् ।
प्रेमकथामा बनाइएको भिडियोमा उत्सव दाहालको छायांकन र विकास धमलाको सम्पादन छ । गीतकार प्रदीप चापागाईंको अफिसियल युट्युब च्यानलबाट गीतको भिडियो बाहिर ल्याइएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments