•  २३ कार्तिक २०८२, शनिबार

एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड

- भाद्र २४, २०८२ मा प्रकाशित


सुर्खेत । सुर्खेतका जेन जी आन्दोलनले उग्र रुप लिएको छ। आन्दोलनकारीहरुले वीरेन्द्रनगर स्थित एमाले पार्टी कार्यालय तोडफोड गरेका छन्।

‎उनीहरुले हत्यारा केपी ओली मुर्दावाद नारा लगाउँदै पार्टी कार्यालयमा तोडफोड गरेका हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर