देउवाको खुलेको चेत : प्रधानमन्त्री दाहालको राष्ट्रिय एकताको ढिंगोराले काम गरेन

सुधीर नेपाल, १९,असार । नेपाली कांग्रेस (नेका)को सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पत्नी आरजु राणा देउवा सहित १५ असारमा बालकोटस्थित निवासमै पुगेर एमाले अध्यक्ष केपी ओलीसँग लामो राजनीति छलफल गरेका थिए । त्यसयता भएका शीर्ष र दोस्रो तहका नेताहरूका शृंंखलाबद्ध बैठकपछि कांग्रेस र एमाले सोमबार मध्यरातमा नयाँ गठबन्धन बनाउने सहमतिमा … Continue reading देउवाको खुलेको चेत : प्रधानमन्त्री दाहालको राष्ट्रिय एकताको ढिंगोराले काम गरेन