प्रस्तावित निर्वाचन आयुक्त बिरुद्ध परेको पाँचवटै उजुरी यौन दुव्र्यवहारसँग सम्बन्धित
कासिन न्यूज, काठमाडौं । असार २ गते बसेको संवैधानिक परिषदको बैठकले कृष्णमान प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्ति सिफारिस गरेको थियो । नियुक्ति सिफारिसको पत्र पाएपछि संसदीय सुनुवाइ समितिले प्रधानविरुद्ध ७ असारमा १० दिन समय दिएर उजुरी आह्वान गरेको थियो । मंगलबार सुनुवाइ समितिले प्राप्त उजुरीहरु समितिका सदस्यहरुलाई वितरण गरेको छ … Continue reading प्रस्तावित निर्वाचन आयुक्त बिरुद्ध परेको पाँचवटै उजुरी यौन दुव्र्यवहारसँग सम्बन्धित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed