माग विपरीत सरकारले काम गरिरहेको भन्दै दबाब दिन आन्दोलन कार्यक्रम

कासिन न्यूज, काठमाडौं । शिक्षकहरूले आइतबार देखि चरणबद्ध आन्दोलनमा उत्रेका छन्। शिक्षक, कर्मचारीहरूले उक्त आन्दोलन अन्तर्गत फेसबुक वालमा आयताकार रातो स्टिकर प्रयोग गरी ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ लेखी पोस्ट गरेका छन्। नेपाल शिक्षक महासंघले गत बिहीबार पत्रकार सम्मेलन गरेर मागविपरीत सरकारले काम गरिरहेको भन्दै दबाब … Continue reading माग विपरीत सरकारले काम गरिरहेको भन्दै दबाब दिन आन्दोलन कार्यक्रम