त्रिचन्द्रमा फर्जी कार्ड विवाद :छलफल नगरी हतारहतारमा निर्वाचनको मिति घोषणा गरेको भन्दै अनेरास्ववियुको बिरोध

कासिन न्यूज, काठमाडौं । त्रिचन्द्र क्याम्पस प्रशासन र निर्वाचन समितिले चैत १३ गते आफूहरुसँग छलफल नै नगरी हतारहतारमा निर्वाचनको मिति घोषणा गरेको भन्दै नेकपा (एमाले) विधार्थी संगठनले अनेरास्ववियुले बिरोध गरेको छ । निर्वाचन अधिकृत अङ्गदमणि गौतमले प्रकाशित गरेको सूचनामा चैत १३ गते स्ववियु चुनाव हुने जानकारी गराएका थिए । लगत्तै … Continue reading त्रिचन्द्रमा फर्जी कार्ड विवाद :छलफल नगरी हतारहतारमा निर्वाचनको मिति घोषणा गरेको भन्दै अनेरास्ववियुको बिरोध