अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सुझाव : विश्वको प्रदूषित शहरको पहिलो दर्जा दिल्लीलाई र दोस्रो दर्जा काठमाडौंलाई

कासिन न्यूज, काठमाडौं । विश्वकै दोस्रो वायु प्रदूषित सहर बनेको छ काठमाडौं । आइतबार विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा रहेको काठमाडौं बुधबार भने दोस्रो स्थानमा परेको हो ।विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको त्यस्तै दक्षिण यसियाली मुलुक बंगलादेशको ढाका दोस्रो नम्बरमा छ । बिहानसम्म ढाकाको वायु प्रदूषण १७० एक्यूआई मापन … Continue reading अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सुझाव : विश्वको प्रदूषित शहरको पहिलो दर्जा दिल्लीलाई र दोस्रो दर्जा काठमाडौंलाई