
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री भट्टराई अस्पतालमा भर्ना
- फाल्गुन १३, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेकी छन् । उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् ।पारिवारीक स्रोतका अनुसार ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि उनी शुक्रबार त्रिवि शिक्षण अस्पताल गएकी थिइन् । उनलाई चिकित्सकले भर्ना हुनुपर्ने भनेपछि क्याबिनमा राखेर उपचार थालिएको थियो ।
उनको उपचारमा नाक, कान, घाँटी विभागका चिकित्सकहरु संलग्न छन् । नाक, कान, घाँटीको समस्या भने अहिले सुधार हुँदै गएको एक चिकित्सकले बताए ।पारिवारीक स्रोतले भन्यो, ‘सुरुको समस्या ईएनटीको थियो, त्यो सुधार हुँदै गएको छ । तर क्षयरोग पनि हुनसक्ने शंकामा थप परीक्षणको काम पनि भइरहेको छ ।’मंगलबार बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र ३०, २०८१चीनमा शनिबार चलेको तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित
-
चैत्र ३०, २०८१एसईईको पुस्तिका जाँच प्रभावित : बबरमहल–बानेश्वर सडक खण्डमा शिक्षकहरू
-
चैत्र ३०, २०८१मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीस्थित राजदूतावासमा पुगेर नेपालमा राजतन्त्रको पक्षमा नरहेको’ भन्ने भनाइको सभापति देउवा गरे खण्डन
-
चैत्र ३०, २०८१शक्ति, भक्ति र सेवाको प्रतीक हनुमान
लोकप्रिय
-
लोकप्रिय चैत्र ३०, २०८१चीनमा शनिबार चलेको तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित
-
लोकप्रिय चैत्र ३०, २०८१एसईईको पुस्तिका जाँच प्रभावित : बबरमहल–बानेश्वर सडक खण्डमा शिक्षकहरू
-
लोकप्रिय चैत्र ३०, २०८१मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीस्थित राजदूतावासमा पुगेर नेपालमा राजतन्त्रको पक्षमा नरहेको’ भन्ने भनाइको सभापति देउवा गरे खण्डन
-
लोकप्रिय चैत्र ३०, २०८१शक्ति, भक्ति र सेवाको प्रतीक हनुमान
Comments