

कासिन न्यूज,
काठमाडौं ।
प्राध्यापक अच्युत प्रसाद वाग्ले काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा नियुक्त भएका छन् । व्यवस्थापन विद्यालयका एसोसिएट डीन र व्यवस्थापन विद्यालयमा व्यवस्थापन विज्ञान विभाग प्रमुखको पद सम्हाली सकेका वाग्लेले भारतीय प्रविधि संस्थान कानपुरबाट अर्थशास्त्रमा विद्यावारिधि, बेलायतको ब्रिमिङघम विश्वविद्यालयबाट अर्थशास्त्रमा एमएससी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट एमए गरेका छन् ।
प्रधानमन्त्रीको सल्लाहकार र नेपाल राष्ट्र बैंकको सल्लाहकार जस्ता धेरै महत्त्वपूर्ण सार्वजनिक पदहरु रहेर काम गरिसकेका छन् । व्यापार वातावरण, क्षेत्रीय अर्थतन्त्र, वित्तीय संघीयता र उद्यमशीलता अनुसन्धानको क्षमता वाग्लेमा छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र ३०, २०८१शक्ति, भक्ति र सेवाको प्रतीक हनुमान
-
चैत्र ३०, २०८१भण्डारी रविन्द्र : महँगीले होला अचेल पाल्न सकिएन
-
चैत्र ३०, २०८१कलिलो उमेर- भिमकाय सोच : सामाजिक कार्यबाट समाज परिवर्तनको उत्तरादायी भूमीकामा
-
चैत्र ३०, २०८१नयाँ दिल्लीमा ‘नेपाल महोत्सव दिल्ली २०२५’ सुरु
लोकप्रिय
-
लोकप्रिय चैत्र ३०, २०८१शक्ति, भक्ति र सेवाको प्रतीक हनुमान
-
लोकप्रिय चैत्र ३०, २०८१भण्डारी रविन्द्र : महँगीले होला अचेल पाल्न सकिएन
-
लोकप्रिय चैत्र ३०, २०८१कलिलो उमेर- भिमकाय सोच : सामाजिक कार्यबाट समाज परिवर्तनको उत्तरादायी भूमीकामा
-
लोकप्रिय चैत्र ३०, २०८१नयाँ दिल्लीमा ‘नेपाल महोत्सव दिल्ली २०२५’ सुरु
Comments