

कासिन न्यूज,
जनकपुर ।
परीक्षा सुरु भएको एक घण्टा नबित्दै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ । जनकपुरमा प्रश्नपत्र सामाजिक सन्जाल फेसबुकमार्फत् सार्वजनिक भएको हो ।
एक परीक्षा केन्द्रबाट उक्त प्रश्नपत्र आउट भएको भनिए पनि कुन केन्द्रबाट आउट भएको हो भन्नेबारे अहिलेसम्म खुलिसकेको छैन । केन्द्राध्यक्षले नै प्रश्नपत्र आउट गरेको अनुमान छ ।
यसबारे अनुसन्धान भइरहेको परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारीले बताए । बिहान ८ बजेदेखि अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
2

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र ३०, २०८१मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीस्थित राजदूतावासमा पुगेर नेपालमा राजतन्त्रको पक्षमा नरहेको’ भन्ने भनाइको सभापति देउवा गरे खण्डन
-
चैत्र ३०, २०८१शक्ति, भक्ति र सेवाको प्रतीक हनुमान
-
चैत्र ३०, २०८१भण्डारी रविन्द्र : महँगीले होला अचेल पाल्न सकिएन
-
चैत्र ३०, २०८१कलिलो उमेर- भिमकाय सोच : सामाजिक कार्यबाट समाज परिवर्तनको उत्तरादायी भूमीकामा
लोकप्रिय
-
लोकप्रिय चैत्र ३०, २०८१मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीस्थित राजदूतावासमा पुगेर नेपालमा राजतन्त्रको पक्षमा नरहेको’ भन्ने भनाइको सभापति देउवा गरे खण्डन
-
लोकप्रिय चैत्र ३०, २०८१शक्ति, भक्ति र सेवाको प्रतीक हनुमान
-
लोकप्रिय चैत्र ३०, २०८१भण्डारी रविन्द्र : महँगीले होला अचेल पाल्न सकिएन
-
लोकप्रिय चैत्र ३०, २०८१कलिलो उमेर- भिमकाय सोच : सामाजिक कार्यबाट समाज परिवर्तनको उत्तरादायी भूमीकामा
Comments