
पद्मकन्यामा नेबिसंघको दबदबा कायमै : सभापतिमा ऐर निर्वाचित
- चैत्र ८, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा भएको स्ववियु निर्वाचनमा भुपी ऐर सभापतिमा निर्वाचित भएकी छिन् । विधार्थीमा देखीएको विवादका कारण चैत ५ गते हुन नसकेको स्ववियु निर्वाचन बिहिबार भएको थियो ।
केही अघि नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले निर्वाचन समितिलाई पत्र लेखेर ऐर आधिकारिक उम्मेदवार भएको जवाफ दिएका थिए ।ऐर महामन्त्री गगन थापा पक्षकी हुन् ।
त्यस्तै स्ववियुको सचिवमा सन्ध्या बस्याल, कोषाध्यक्षमा संकल्पिका थापा निर्वाचित भएका छन् भने सदस्यहरुमा चेतना नहर्की, निशा कार्की, उर्वशी पाण्डे, स्वस्तिका बिष्ट, यानसु कटवाल, आशु चौधरी, आकृति पाण्डे र अस्मिता वि.क निर्वाचित भएका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र ३०, २०८१शक्ति, भक्ति र सेवाको प्रतीक हनुमान
-
चैत्र ३०, २०८१भण्डारी रविन्द्र : महँगीले होला अचेल पाल्न सकिएन
-
चैत्र ३०, २०८१कलिलो उमेर- भिमकाय सोच : सामाजिक कार्यबाट समाज परिवर्तनको उत्तरादायी भूमीकामा
-
चैत्र ३०, २०८१नयाँ दिल्लीमा ‘नेपाल महोत्सव दिल्ली २०२५’ सुरु
लोकप्रिय
-
लोकप्रिय चैत्र ३०, २०८१शक्ति, भक्ति र सेवाको प्रतीक हनुमान
-
लोकप्रिय चैत्र ३०, २०८१भण्डारी रविन्द्र : महँगीले होला अचेल पाल्न सकिएन
-
लोकप्रिय चैत्र ३०, २०८१कलिलो उमेर- भिमकाय सोच : सामाजिक कार्यबाट समाज परिवर्तनको उत्तरादायी भूमीकामा
-
लोकप्रिय चैत्र ३०, २०८१नयाँ दिल्लीमा ‘नेपाल महोत्सव दिल्ली २०२५’ सुरु
Comments