•  ११ बैशाख २०८२, बिहीबार

सुनचाँदीको मूल्य घट्यो

- बैशाख २, २०८२ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

गत आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य मंगलबार केही ओरालो लागेको छ । गत आइतबार प्रतितोला रू १ लाख ८६ हजार कारोबार भएको सुनको मूल्य मंगलबार तोलामा रू १ हजार ७ सय ले घटेर रू १ लाख ८४ हजार ३ सय मा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै मंगलबार चाँदी तोलामा रू १५ घटेर रू १ हजार ९ सय ४५ मा खरिदबिक्री हुनेछ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २ सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर