•  ७ बैशाख २०८२, आईतवार

सबै शाखा प्रमुखहरूलाइ एउटै राउण्ड टेबलमा बसेर सेवा प्रदान गर्ने नयाँ कार्य प्रणालीको थालनी

- बैशाख २, २०८२ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

कागेश्वरी मनोहरा नगरपालिकाले भुइँतलाबाट सेवा केन्द्र एकिकृत सेवाको अवधारणा अन्तर्गत, सबै शाखा प्रमुखहरूलाइ एउटै राउण्ड टेबलमा बसेर सेवा प्रदान गर्ने नयाँ कार्य प्रणाली थालनी गरेको छ।यसले सुलभ, छरितो र प्रभावकारी सेवा प्रवाह लाई संस्थागत बनाउने दिशामा महत्वपूर्ण पाइला चालेको बताउँछन् नगर प्रमुख उपेन्द्र कार्की ।

जनताको चाहना योजना मात्रै होइन, कर्मशील सेवा र समर्पणबाट साकार हुन्छ । अहिले उन्नत नगरपालिकाको रुपमा अगाडि बढिरहेको कागेश्वरी मनोहरा नगरपालिकाले स्थानियहरुको हक हितका साथै बिकसील कार्यहरुमा आफूलाई अगाडि बढाई रहेको छ ।

एउटै राउण्ड टेबलमा

बिकासको हकमा पहिलो नम्वरको नगरपालिकाको आफूलाई चित्रित्र गरिरहेको नगरपालिकाको यो कदमले जनतालाई नजिकबाट, सजिलो तरिकाले सेवा दिने यो प्रयास सुशासन पारदर्शी र जनउत्तरदायी प्रशासन निर्माणतर्फको ठोस कदम पनि हो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर