
वडाध्यक्षका छोरा चोरीको मोटरसाइकल सहित पक्राउ
- चैत्र २८, २०७९ मा प्रकाशित

कासिन न्यूज,
महोत्तरी ।
महोत्तरीको सोनमा गाउँपालिका–३ का वडाध्यक्षका छोरा चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन्।
वडाध्यक्ष रामप्रमोद सहनीका १९ वर्षीय छोरा सुजितकुमार पक्राउ परेको प्रहरीले जनाएको हो। उनलाई गौशाला नगरपालिका–२ निगौल चोकबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोजकुमार यादवले जानकारी दिए।
सहनीले ज ७ प १२१४ नम्बरको रातो रंगको अपाचे मोटरसाइकल डो¥याउँदै लगिरहेको अवस्थामा निगौल चोकमा चेकजाँचको क्रममा शंका लागि प्रहरीले सोधपुछ गर्दा चोरीको मोटरसाइकल भएको खुलेको थियो।
गौशाला नगरपालिका–५ शिवभक्ति खोरबाट चोरी गरेर मोटरसाइकल ल्याएको बताएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक यादवले जानकारी दिए।
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
श्रावण १४, २०८२चार महिनामा १ हजारभन्दा बढी आगलागी, १५ को ज्यान गयो
-
श्रावण १३, २०८२मुख्य राजमार्गकै यात्रा कठिन
-
श्रावण १३, २०८२बेइजिङमा भीषण वर्षा र बाढी : ३० जनाको मृत्यु
-
श्रावण ११, २०८२अमेरिकाको मिसिगनमा एक व्यक्तिको चक्कु प्रहारबाट ११ जना घाइते
लोकप्रिय
-
लोकप्रिय जेष्ठ १८, २०८२मानिसहरुको जन्मकुण्डली,फलादेश र भविष्यवाणीको आधार
-
लोकप्रिय जेष्ठ १७, २०८२भारत र पाकिस्तानबीच जारी तनावका बीच सैन्य कारबाही बढेमा कुनै पनि सम्झौता नहुने : राष्ट्रपति ट्रम्प
-
लोकप्रिय जेष्ठ १७, २०८२भण्डारी रविन्द्र : मलाई जिवनमा एक्लो पार्न नखोज
-
लोकप्रिय जेष्ठ १७, २०८२शनिबार दरवार मार्ग क्षेत्रमा राजावादीहरुको प्रदर्शन
Comments