
स्ववियू निर्वाचन
अस्कलमा कसले मार्ला बाजी ?
- बैशाख ३, २०८० मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
चौथो पटक सरेर भइरहेको स्ववियू निर्वाचनमा अमृत साइन्स कलेज (अस्कल)मा अध्यक्ष पदका लागि चार जना उम्मेदवार मैदानमा छन् । बिधार्थी नेतृत्व चयनको लागि निर्वाचन भै रहेको छ ।

जम्मा १ हजार ८ सय विद्यार्थी अध्ययनरत यस क्याम्पसमा संयुक्त गठबन्धन (अखिल क्रान्तिकारी, नेविसंघ, नेपाल प्रजातान्त्रिक विद्यार्थी संगठन) का साझा उम्मेदवार अखिल क्रान्तिकारीका प्रेम जैशी, अनेरास्ववियुका कमलराज जोशी, स्वतन्त्रबाट लक्ष्मण सिं धामी र मनिष बोहरा उम्मेदवार रहेका छन् ।

२०६५ मा जितेको अनेरास्ववियुलाई यसपटक संयुक्त गठबन्धन र स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् । चारै जना उम्मेदवारले आफूले चुनाव जित्ने दावी गर्दै आएका छन् ।

What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २, २०८२कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले देखाए चासो : सोमबार संयुक्त रुपमा पार्टी सभापति देउवासँग छलफल
-
बैशाख २, २०८२सुरक्षा रणनीतिमा परिवर्तन गरेर काम गरेकाले चोरीसिकार हुन पाएन
-
बैशाख २, २०८२टोलका देवीदेवतालाई विराजमान गराइएका खट बोकेर टोलटोल घुम्दै
-
बैशाख २, २०८२समाधानका उपायहरु आफूहरुले लेखेर दिएको तर सरकारले त्यसतर्फ कुनै चासो दिएन : आन्दोलनरत शिक्षक
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले देखाए चासो : सोमबार संयुक्त रुपमा पार्टी सभापति देउवासँग छलफल
-
लोकप्रिय बैशाख २, २०८२सुरक्षा रणनीतिमा परिवर्तन गरेर काम गरेकाले चोरीसिकार हुन पाएन
-
लोकप्रिय बैशाख २, २०८२टोलका देवीदेवतालाई विराजमान गराइएका खट बोकेर टोलटोल घुम्दै
-
लोकप्रिय बैशाख २, २०८२समाधानका उपायहरु आफूहरुले लेखेर दिएको तर सरकारले त्यसतर्फ कुनै चासो दिएन : आन्दोलनरत शिक्षक
Comments