

कासिन न्यूज,
काठमाडौं ।
अपेक्षा गरे अनुसार एप्पलले प्रविधिको दुनियाँ अर्को नयाँ फड्को मार्दै आफनो नयाँ संस्करणको अनावरण गरेको छ । एप्पल अहिले प्रविधिको बजारमा आ ओ एस १८ लाई आफना ग्राहक सामु ल्याएको छ । विभिन्न नयाँ नयाँ प्रविधिजन्य सामाग्रीहरुको प्रयोग गरेर हालै बजारमा ल्याएको आइ ओ एस १८ अविश्वसनिय सुविधा राय एप्पलको छ ।
अनुकुलन र क्षमताको नयाँ स्तरलाई जाँच गर्दै नयाँ प्रविधि र नयाँ आवरणमा आएको आइ ओ एस १८ मा फोटो ए्याप्स, मेल, मेसेजका लागि धेरै अप्सनहरु रहेका छन् ।

आइफोन प्रयोगकर्ताहरुले व्यापक र कडा रुपमा आइ ओ एस १८ मा आफनो स्वतन्त्रता प्रयोग गर्न पाउनेछन् । प्रयोगकर्ता आइ. ओ. एस को होम स्क्रिनमा चाँहिदो ओपन स्पेश प्राप्त गर्ने छन् । जसबाट बटनहरुलाई आफनो मातहतमा ल्याउन सहज हुनेछ ।
त्यस्तै फोटो ए्याप्सले स्वचालित रुपमा फोटो लाइब्रेरीका साथै आफूलाई मन पर्ने कुराहरुको कलेक्सन गर्न पनि सक्छन् । यसमा एप्पल इन्टेलिजेन्स र व्यक्तिगत इन्टेलिजेन्सको सुविधा पनि दिएको छ । जसले आइफोन, आइप्याड र म्याकको उत्पादनमा शक्ति संयोजन गर्ने काम गर्छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २९, २०८१वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको : मन्त्री भण्डारी
-
चैत्र २९, २०८१पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटना बारे सोधपुछ गर्नुपर्छ : सांसद परियार
-
चैत्र २९, २०८११२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
चैत्र २९, २०८१एउटा जोकरको कथा : अरुलाई होच्याउने देखी धक्कु लगाउने कार्यमा व्यस्त प्रधानमन्त्री ओली
लोकप्रिय
-
लोकप्रिय चैत्र २९, २०८१वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको : मन्त्री भण्डारी
-
लोकप्रिय चैत्र २९, २०८१पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटना बारे सोधपुछ गर्नुपर्छ : सांसद परियार
-
लोकप्रिय चैत्र २९, २०८११२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
लोकप्रिय चैत्र २९, २०८१एउटा जोकरको कथा : अरुलाई होच्याउने देखी धक्कु लगाउने कार्यमा व्यस्त प्रधानमन्त्री ओली
Comments