•  २९ चैत्र २०८१, शुक्रबार

छैन एकरुपता : मारमा उपभोक्ता –तरकारी,फलफूल तथा मासुजन्य बस्तुहरु बढ्न थाले

- फाल्गुन ९, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
बजारमा तरकारी तथा फलफूलको भाउ बढ्ने क्रम जारी छ । न्यूनतम र औसतमा भन्दा अधिकतम रुपमा दैनिक उपभोग्य खानपानका सामाग्रीहरुले बजारलाई माथ गर्न थालेको छ ।
उपत्यकामा उत्पादनमा आएको कमि, बाहिरी जिल्ला र भारतबाट बढि आयात हुने भएकोले उपत्यकामा तरकारी तथा फलफूलमा बृद्धि हुन् थालेका बताउँछन् कालिमाटी तरकारी तथा फलफूल बजारका ब्यापारीहरु । शुक्रबारको लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको  दरभाउ यथावत देखीएको छ ।

स्रोत : कालीमाटी फलफूल तथा तरकारी बजार 

सम्वन्धित समाचार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर