
दुई तिहाइको घोडा कसले दौडाउँदैछ भने प्रधानमन्त्री र मन्त्रीहरूले होइन, त्यो घोडा बिचौलियाहरूले दौडाइरहेका : अध्यक्ष दाहाल
- फाल्गुन २७, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइको सरकार बिचौलियाहरूले हाँकिरहेको आरोप लगाएका छन् अहिले सत्ताको ड्राइभिङ सिटमै बिचौलियाहरू बसेको उनको जिकिर छ। मंगलबार संसद्मा सम्बोधन गर्दै दाहालले पछिल्लो ८ महिनामा सरकारले कुनै पनि निर्णय र नियुक्ति आफैले नगरेको आरोप लगाउँदै भए आफूलाई मात्रै एउटा आफूलाई देखाउन चुनौती दिए
‘दुई तिहाइको घोडा कसले दौडाउँदैछ भने प्रधानमन्त्री र मन्त्रीहरूले होइन, त्यो घोडा बिचौलियाहरूले दौडाइरहेका छन्। तपाईँहरूले पछिल्लो समय गरेका निर्णय, नियुक्ति बिचौलियाको सेटिङमा भएको देखेको छु’ उनले भने, ‘सत्तामा रहेका साथीहरूले भनिदिनुस् पछिल्लो समय आठ महिनामा एउटै मात्र कुन निर्णय भए जसको पछाडि बिचौलीया छैन? अहिले सत्ताको ड्राइभिङ सिटमै बिचौलियाहरू छन्।’
What’s your Reaction?
+1
1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २६, २०८१को हुन् उनीहरु ? : अनुसन्धानका क्रममा उनीहरू कुनै पार्टीमा आबद्ध नरहेको खुल्यो
-
चैत्र २६, २०८१चुनावमा पार्टीको विजयी दृष्टिकोण राख्दै जनसङ्गठनको प्रभावकारी विस्तारमा ध्यान दिनुपर्ने : नेता निधि
-
चैत्र २६, २०८१बिना अनुमति भरुवा बन्दुक बोक्ने बोहोरा प्रहरीको फन्दामा
-
चैत्र २६, २०८१विद्रोह नै गरेर जाऔं भन्नुहुन्छ भने हामी सल्लाह गरेरै जान्छौं, झुक्याएर जाँदैनौं : अध्यक्ष लिङ्देन
लोकप्रिय
-
लोकप्रिय चैत्र २६, २०८१को हुन् उनीहरु ? : अनुसन्धानका क्रममा उनीहरू कुनै पार्टीमा आबद्ध नरहेको खुल्यो
-
लोकप्रिय चैत्र २६, २०८१चुनावमा पार्टीको विजयी दृष्टिकोण राख्दै जनसङ्गठनको प्रभावकारी विस्तारमा ध्यान दिनुपर्ने : नेता निधि
-
लोकप्रिय चैत्र २६, २०८१बिना अनुमति भरुवा बन्दुक बोक्ने बोहोरा प्रहरीको फन्दामा
-
लोकप्रिय चैत्र २६, २०८१विद्रोह नै गरेर जाऔं भन्नुहुन्छ भने हामी सल्लाह गरेरै जान्छौं, झुक्याएर जाँदैनौं : अध्यक्ष लिङ्देन
Comments