•  २९ चैत्र २०८१, शुक्रबार

मौसममा देखीएको परिवर्तन सँगै तरकारी तथा फलफूलको भाउमा केही सुधार(हेर्नुहोस् मूल्यसूची)

- फाल्गुन २८, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
मौसममा आउन थालेको परिवर्तन सँगै बजारमा तरकारी तथा फलफूलको भाउमा केही सुधार आउन थालेको छ । न्यूनतम, अधिकतम र औसतमा देखीएको परिवर्तनले उपभोक्तहरुले दैनिक उपभोग्य खानपानका सामाग्रीहरुमा केही राहत मिल्ने देखीएको छ । केही दिन उपत्यकामा उत्पादनमा आएको कमि, बाहिरी
जिल्ला र भारतबाट बढि आयात हुने भएकोले उपत्यकामा तरकारी तथा फलफूलमा बृद्धि हुन् थालेका थियो ।तर अहिले समानान्तर रुपमा आएको कालिमाटी तरकारी तथा फलफूल बजारका ब्यापारीहरु बताउँछन् । बुधबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको दरभाउमा केही फरक देखीएको छ ।

स्रोत : कालीमाटी फलफूल तथा तरकारी बजार

सम्वन्धित समाचार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर