•  २९ चैत्र २०८१, शुक्रबार

मौसममा आउन थालेको परिवर्तन सँगै बजारमा तरकारी तथा फलफूलको भाउमा केही सुधार

- चैत्र ३, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
मौसममा आउन थालेको परिवर्तन सँगै बजारमा तरकारी तथा फलफूलको भाउमा केही सुधार आउन थालेका छन् । न्यूनतम, अधिकतम र औसतमा देखीएको परिवर्तनले उपभोक्तहरुले दैनिक उपभोग्य खानपानका सामाग्रीहरुमा केही राहत मिल्ने देखीएको छ ।
केही दिन उपत्यकामा उत्पादनमा आएको कमि, बाहिरी जिल्ला र भारतबाट बढि आयात हुने भएकोले उपत्यकामा तरकारी तथा फलफूलमा बृद्धि हुन् थालेका थियो ।तर अहिले समानान्तर रुपमा आएको कालिमाटी तरकारी तथा फलफूल बजारका ब्यापारीहरु बताउँछन् ।आइतबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको दरभाउमा केही फरक देखीएको छ ।

स्रोत : कालीमाटी फलफूल तथा तरकारी बजार

सम्वन्धित समाचार

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर