
माओवादी केन्द्रका अध्यक्ष दाहालको तस्विर जलाउने राप्रपाका युवा नेता बम पक्राउ
- चैत्र ३, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा))को युवा संगठनका नेता निराजन बम पक्राउ परेका छन् । बमलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्विर जलाएको आरोप लागेको छ ।
चितवनको भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ परेका बमलाई काठमाडौं आउने तयारी गरेका बेर्ला पक्राउ गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।
शनिबार मकवानपुरको हेटौंडामा भएको एक कार्यक्रममा उनले दाहालको तस्वीर जलाएका थिए । राप्रपाको युवा संगठनको मकवानपुर जिल्ला अधिवेशका क्रममा उनले दाहालको तस्वीर जलाएका थिए ।
तपाईहरुले यो मान्छेलाई त चिन्नु हुन्छ होला नि भन्दै उनको तस्बिरमा आगो लगाएका थिए । कार्यक्रममा गणतन्त्र मुर्दावाद भन्दै नारा समेत लगाइएको थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २६, २०८१घुसपैठको आरोपमा चार जना प्रहरीको नियन्त्रणमा
-
चैत्र २६, २०८१टिकट काटेर रेल चढेँ : फ्रिमा एकपल्ट कुदाइदिउँला भनेको कोही पनि आएनन फ्रिमा कुद्न – प्रधानमन्त्री ओली
-
चैत्र २६, २०८१कांग्रेसको केन्द्रीय कार्यालयदेखि कलंकीस्थित भाटभटेनीसम्म सुरक्षाकर्मीको तैनाथी बढ्यो
-
चैत्र २६, २०८१देश बचाउनका लागि जनतालाई यहीँ रोजगारी दिनका लागि राजाबाहेक अरु विकल्प छैन : सांसद सिंह
लोकप्रिय
-
लोकप्रिय चैत्र २६, २०८१घुसपैठको आरोपमा चार जना प्रहरीको नियन्त्रणमा
-
लोकप्रिय चैत्र २६, २०८१टिकट काटेर रेल चढेँ : फ्रिमा एकपल्ट कुदाइदिउँला भनेको कोही पनि आएनन फ्रिमा कुद्न – प्रधानमन्त्री ओली
-
लोकप्रिय चैत्र २६, २०८१कांग्रेसको केन्द्रीय कार्यालयदेखि कलंकीस्थित भाटभटेनीसम्म सुरक्षाकर्मीको तैनाथी बढ्यो
-
लोकप्रिय चैत्र २६, २०८१देश बचाउनका लागि जनतालाई यहीँ रोजगारी दिनका लागि राजाबाहेक अरु विकल्प छैन : सांसद सिंह
Comments