

कासिन न्यूज,
काठमाडौं ।
युगाण्डामा जारी महिला टि २० डे आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ ।नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा रहेको थियो ।
नेपालले सिरिजमा युगाण्डा र हङकङसँग समान १ जित र हार बेहोरेको थियो । नामिबियासँग भने दुवै खेलमा पराजित भएको थियो । उता, हङकङ भने नेपाल, नामिबिया र युगाण्डासँग समान १ पटक विजयी र पराजित भएको थियो ।
लिग चरणको अन्तिम खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित हासिल गरेको थियो । लिग चरणमा नै भएको पहिलो भेटमा भने हङकङले नेपाललाई २ रनले पराजित गरेको थियो । सिरिजको उपाधिका लागि आइतबार नै आयोजक युगाण्डा र नामिबियाबीच खेल हुँदैछ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र ३०, २०८१रोजगार व्यवसायी संघको नयाँ नेतृत्वमा गुरुङ
-
चैत्र ३०, २०८१बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव
-
चैत्र ३०, २०८१शान्त रहन हरेक शनिबार तेल दान
-
चैत्र २९, २०८१वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको : मन्त्री भण्डारी
लोकप्रिय
-
लोकप्रिय चैत्र ३०, २०८१रोजगार व्यवसायी संघको नयाँ नेतृत्वमा गुरुङ
-
लोकप्रिय चैत्र ३०, २०८१बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव
-
लोकप्रिय चैत्र ३०, २०८१शान्त रहन हरेक शनिबार तेल दान
-
लोकप्रिय चैत्र २९, २०८१वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको : मन्त्री भण्डारी
Comments