•  २६ चैत्र २०८१, मंगलवार

छैन एकरुपता : मारमा उपभोक्ता –तरकारी,फलफूल तथा मासुजन्य बस्तुहरु बढ्न थाले

- चैत्र ७, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
उपत्यकामा तरकारी, फलफूल तथा मासुजन्य दैनिक उपभोग्य सामाग्रीहरुको बजार भाउ बढ्ने क्रम जारी छ । औसतमा केही उन्नति भएपनि अधिकतमा भने बढेको पाइन्छ ।आलु, प्याज लगायत भान्साको सामाग्रीहरुका मूल्य स्थिर छैनन ।

स्रोत : कालीमाटी फलफूल तथा तरकारी बजार

सम्वन्धित समाचार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर