•  २६ चैत्र २०८१, मंगलवार

तरकारी, फलफूल तथा मासुजन्य दैनिक उपभोग्य बस्तुहरुको बजार (दररेट सहित)

- चैत्र १३, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
बजारमा तरकारी तथा फलफूलको भाउ बढ्ने क्रम जारी छ । न्यूनतम र औसतमा भन्दा अधिकतम रुपमा दैनिक उपभोग्य खानपानका सामाग्रीहरुले बजारलाई माथ गर्न थालेको छ ।

उपत्यकामा उत्पादनमा आएको कमि, बाहिरी जिल्ला र भारतबाट बढि आयात हुने भएकोले उपत्यकामा तरकारी तथा फलफूलमा बृद्धि हुन् थालेको बताउँछन् । तरकारी तथा फलफुल व्यवसायीहरु । बुधबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको दरभाउ यथावत देखीएको छ

 

स्रोत : कालीमाटी फलफूल तथा तरकारी बजार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर