

कासिन न्यूज,
काठमाडौं ।
उपत्यकामा शुक्रबार गणतन्त्रवादी र राजावादीहरुले अलग अलग प्रदर्शनमा गर्दै छन् । गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा र राजावादीहरुले तिनकुनेमा प्रदर्शन गर्ने भएका छन् ।

गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गरेका छन् । माओवादी लडाकु

कमाण्डरहरुले आन्दोलनको नेतृत्व गर्ने र सुरक्षाको जिम्मा पूर्व जनमुक्ति सेनाले लिने भएको छ।

What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २६, २०८१घुसपैठको आरोपमा चार जना प्रहरीको नियन्त्रणमा
-
चैत्र २६, २०८१टिकट काटेर रेल चढेँ : फ्रिमा एकपल्ट कुदाइदिउँला भनेको कोही पनि आएनन फ्रिमा कुद्न – प्रधानमन्त्री ओली
-
चैत्र २६, २०८१कांग्रेसको केन्द्रीय कार्यालयदेखि कलंकीस्थित भाटभटेनीसम्म सुरक्षाकर्मीको तैनाथी बढ्यो
-
चैत्र २६, २०८१देश बचाउनका लागि जनतालाई यहीँ रोजगारी दिनका लागि राजाबाहेक अरु विकल्प छैन : सांसद सिंह
लोकप्रिय
-
लोकप्रिय चैत्र २६, २०८१घुसपैठको आरोपमा चार जना प्रहरीको नियन्त्रणमा
-
लोकप्रिय चैत्र २६, २०८१टिकट काटेर रेल चढेँ : फ्रिमा एकपल्ट कुदाइदिउँला भनेको कोही पनि आएनन फ्रिमा कुद्न – प्रधानमन्त्री ओली
-
लोकप्रिय चैत्र २६, २०८१कांग्रेसको केन्द्रीय कार्यालयदेखि कलंकीस्थित भाटभटेनीसम्म सुरक्षाकर्मीको तैनाथी बढ्यो
-
लोकप्रिय चैत्र २६, २०८१देश बचाउनका लागि जनतालाई यहीँ रोजगारी दिनका लागि राजाबाहेक अरु विकल्प छैन : सांसद सिंह
Comments