•  २९ चैत्र २०८१, शुक्रबार

मिश्र र महामन्त्री धवल शमशेर राणासहित ११ जनालाई राज्यविरुद्धको कसुरमा म्याद थप गर्ने तयारी

- चैत्र १७, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित केहीलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।भर्खरै उनीहरूलाई अदालतभित्र लगिएको हो । उनीहरुलाई सरकारी वकिलको कार्यालय लगिएको थियो । त्यसपछि अदालत उपस्थित गराइएको हो ।

गत शुक्रबार राति पक्राउ परेका उनीहरूलाई राज्यविरुद्धको कसुरमा मिश्र र महामन्त्री धवल शमशेर राणासहित ११ विरुद्ध मुद्दा दर्ता गरेर म्याद थप हुँदैछ ।त्यस्तै, आपराधिक उपद्रव र संगठित अपराधमा ४१ जनालाई म्याद थप गर्ने तयारी प्रहरीको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर