

कासिन न्यूज
काठमाडौं ।
मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य घटेको छ । पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य तोलामा रु छ सय घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा रु १५ ले घटेको छ ।
मङ्गलबार प्रतितोला रु १ लाख ७९ हजार ७ सय कायम भएको सुनको मूल्य तोलामा रु ६ सय घटेर रु १ लाख ७९ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।त्यस्तै चाँदी प्रतितोला रु २ हजार २० मा कारोबार भएरहेको छ । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार १ सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २६, २०८१टिकट काटेर रेल चढेँ : फ्रिमा एकपल्ट कुदाइदिउँला भनेको कोही पनि आएनन फ्रिमा कुद्न – प्रधानमन्त्री ओली
-
चैत्र २६, २०८१कांग्रेसको केन्द्रीय कार्यालयदेखि कलंकीस्थित भाटभटेनीसम्म सुरक्षाकर्मीको तैनाथी बढ्यो
-
चैत्र २६, २०८१देश बचाउनका लागि जनतालाई यहीँ रोजगारी दिनका लागि राजाबाहेक अरु विकल्प छैन : सांसद सिंह
-
चैत्र २६, २०८११ सय ७८ जना पक्राउ : घटनापछि प्रहरीको कमजोरी र सुरक्षा चुकबारे प्रश्न
लोकप्रिय
-
लोकप्रिय चैत्र २६, २०८१टिकट काटेर रेल चढेँ : फ्रिमा एकपल्ट कुदाइदिउँला भनेको कोही पनि आएनन फ्रिमा कुद्न – प्रधानमन्त्री ओली
-
लोकप्रिय चैत्र २६, २०८१कांग्रेसको केन्द्रीय कार्यालयदेखि कलंकीस्थित भाटभटेनीसम्म सुरक्षाकर्मीको तैनाथी बढ्यो
-
लोकप्रिय चैत्र २६, २०८१देश बचाउनका लागि जनतालाई यहीँ रोजगारी दिनका लागि राजाबाहेक अरु विकल्प छैन : सांसद सिंह
-
लोकप्रिय चैत्र २६, २०८११ सय ७८ जना पक्राउ : घटनापछि प्रहरीको कमजोरी र सुरक्षा चुकबारे प्रश्न
Comments