

कासिन न्यूज,
काठमाडौं ।
हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ। शुक्रबार हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ।धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ। जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पु¥याउँछ।
यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ। व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ।
यिनीहरुको व्रत विधि भने अलग–अलग हुन्छन्। यो दिन सेतो कपडा लगाउनु पर्छ। शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ। शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति तथा मनोकांक्षा पूरा हुनेछ।
शुक्र ग्रहले पीडित हुँदा शान्तिका लागि सेतो रंगको घोडा दान गर्नुपर्दछ। रंगीन वस्त्र, रेशमी कपडा, घिऊ, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार हुनेछ।शुक्रसँग सम्बन्धित रत्नको दानले पनि लाभ मिल्नेछ। शुक्र ग्रहसँग सम्बन्धित दशाले समस्याग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु पर्दछ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २९, २०८१ज्यान मार्ने उद्योगमा मुद्दा : नियन्त्रणमा खटिएका प्रहरीले नै मुख्य कमाण्डर प्रसाईं विरुद्ध जाहेरी दिने
-
चैत्र २९, २०८१भएन सहमति : विद्यालय शिक्षाको समग्र सुधार गरी यसलाई नयाँ गोरेटोमा हिंडाउने महाअभियानमा शिक्षकहरु
-
चैत्र २९, २०८१पुरानो सन्धिअन्तर्गत टेक्सासलाई थप पानी उपलब्ध नगरेसम्म व्यापारमा ‘बढ्दो परिणाम’ हुने : राष्ट्रपति ट्रम्प
-
चैत्र २९, २०८१यस्ता छन् उच्चस्तरीय आर्थिक सुधार आयोगले खारेज गर्न सिफारिस गरेका ऐन
लोकप्रिय
-
लोकप्रिय चैत्र २९, २०८१ज्यान मार्ने उद्योगमा मुद्दा : नियन्त्रणमा खटिएका प्रहरीले नै मुख्य कमाण्डर प्रसाईं विरुद्ध जाहेरी दिने
-
लोकप्रिय चैत्र २९, २०८१भएन सहमति : विद्यालय शिक्षाको समग्र सुधार गरी यसलाई नयाँ गोरेटोमा हिंडाउने महाअभियानमा शिक्षकहरु
-
लोकप्रिय चैत्र २९, २०८१पुरानो सन्धिअन्तर्गत टेक्सासलाई थप पानी उपलब्ध नगरेसम्म व्यापारमा ‘बढ्दो परिणाम’ हुने : राष्ट्रपति ट्रम्प
-
लोकप्रिय चैत्र २९, २०८१यस्ता छन् उच्चस्तरीय आर्थिक सुधार आयोगले खारेज गर्न सिफारिस गरेका ऐन
Comments