•  २७ चैत्र २०८१, बुधबार

६ नेपाली र १२ भारतीय सैनिकको संयुक्त टोली कञ्चनजंघा हिमाल आरोहणमा

- चैत्र २२, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
६ जना नेपाली सैनिक र १२ जना भारतीय सैनिकको संयुक्त अभियानमा कञ्चनजंघा हिमाल आरोहण गर्ने भएका छन् ।साथै, २५ जना भारतीय सेनाका पर्वतारोही र १० जना एनसीसी क्याडेटहरूले सगरमाथा आरोहण गर्ने प्रयास गरिरहेका छन्।

भारतिय रक्षामन्त्री सिंह र नेपाली राजदूत डा.शर्माले

भारतिय रक्षामन्त्री राजनाथ सिंह र भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले संयुक्त रुपमा उनीहरुको बिदाई गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर