•  २७ चैत्र २०८१, बुधबार

सुनचाँदीको मूल्य घट्यो

- चैत्र २२, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सुनचाँदीको मूल्य घटेको छ । बिहीबार प्रतितोला रू १लाख ८० हजार ३ सयमा कारोबार भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य शुक्रबार तोलामा रू ३ हजार नौ ९ सयले घटेको छ ।

प्रतितोला रू १ लाख ७६ हजार ४ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदी प्रतितोला रू १ हजार ८ सय ७० मा किनबेच हुनेछ ।अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार १ सय ५ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर