
भारतका प्रधानमन्त्री मोदीसँग शुक्रबार भएको भेटवार्ता सार्थक र रचनात्मक : प्रधानमन्त्री ओली
- चैत्र २२, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता आत्मीय र सौहार्दपूर्ण रहेको बताएका छन् ।थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा भारतका प्रधानमन्त्री मोदीसँग शुक्रबार भएको भेटवार्ता सार्थक र रचनात्मक रहेको उनले बताए ।

“हामीले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौँ”, भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन् , “विम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुने छ ।”
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २७, २०८१प्रदूषित वायु कारण मानिसहरुमा रुघा लाग्ने, टाउको दुख्ने जस्ता रोगहरुको लक्षण देखा पर्न थाले
-
चैत्र २७, २०८१कृष्ण भगवानको व्रत बस्नाले चाहेको फल पाउने विश्वास
-
चैत्र २६, २०८१६ किलो गाँजासहित एक विदेशी महिला पक्राउ
-
चैत्र २६, २०८१बुधबार मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता हुँदै
लोकप्रिय
-
लोकप्रिय चैत्र २७, २०८१प्रदूषित वायु कारण मानिसहरुमा रुघा लाग्ने, टाउको दुख्ने जस्ता रोगहरुको लक्षण देखा पर्न थाले
-
लोकप्रिय चैत्र २७, २०८१कृष्ण भगवानको व्रत बस्नाले चाहेको फल पाउने विश्वास
-
लोकप्रिय चैत्र २६, २०८१६ किलो गाँजासहित एक विदेशी महिला पक्राउ
-
लोकप्रिय चैत्र २६, २०८१बुधबार मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता हुँदै
Comments