•  २६ चैत्र २०८१, मंगलवार

शनिबार बजारमा तरकारी, फलफूल तथा मासुजन्य दैनिक उपभोग्य बस्तुहरु(मूल्य सूची सहित)

- चैत्र २३, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
बजारमा तरकारी तथा फलफूलको भाउमा केही सुधार आउन थालेको छ । न्यूनतम, अधिकतम र औसतमा देखीएको परिवर्तनले उपभोक्त– हरुले दैनिक उपभोग्य खानपानका सामाग्रीहरुमा केही राहत मिल्ने देखीएको छ ।

अहिले समानान्तर रुपमा आएको कालिमाटी तरकारी तथा फलफूल बजारका ब्यापारीहरु बताउँछन् । सोमबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको दरभाउमा केही फरक देखीएको छ

खसीको मासु प्रति के.जी, रु १३९५ /-
कुखुराको मासु प्रति के.जी, रु ३७४/-
बचुवा माछा, प्रति के.जी, रु २५०/-
छडी माछा केजी, रु २६०/-
मुंगरी केजी, रु ३४०.००/-

स्रोत :कालीमाटी फलफूल तथा तरकारी बजार

सम्वन्धित समाचार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर