
भण्डारी रविन्द्र : पालुवा कतै सुकेका एउटै हाँगाका पातमा
- चैत्र २३, २०८१ मा प्रकाशित


भगवान बोल्दैनन् आफू कराउँ किन
यो भिडको शहर भित्र हराउँ किन
आफूलाई नै आफू मन परेको छैन
भने तिमीलाई यहाँ मन पराउँ किन ।।
जिन्दगी साँच्चैको चटक बन्यो
तिम्रो मेरो दुई घटक बन्यो
हुन्छ हुन्छ मा बने योजना
कुरा मात्र पटक पटक बन्यो ।।
एउटै हातका औला सँगै हुन्छन् साथमा पनि
गोडा बिमार हुँदा पेट शान्त रहन्छ गाथमा पनि
चार जना परिवारमा कुरा चार वटा हुन्छन्
कतै पालुवा कतै सुकेका एउटै हाँगाका पातमा पनि ।।
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २६, २०८१६ किलो गाँजासहित एक विदेशी महिला पक्राउ
-
चैत्र २६, २०८१बुधबार मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता हुँदै
-
चैत्र २६, २०८१तिलिचो तालबाट फर्कने क्रममा पर्यटकको मृत्यु
-
चैत्र २६, २०८१को हुन् उनीहरु ? : अनुसन्धानका क्रममा उनीहरू कुनै पार्टीमा आबद्ध नरहेको खुल्यो
लोकप्रिय
-
लोकप्रिय चैत्र २६, २०८१६ किलो गाँजासहित एक विदेशी महिला पक्राउ
-
लोकप्रिय चैत्र २६, २०८१बुधबार मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता हुँदै
-
लोकप्रिय चैत्र २६, २०८१तिलिचो तालबाट फर्कने क्रममा पर्यटकको मृत्यु
-
लोकप्रिय चैत्र २६, २०८१को हुन् उनीहरु ? : अनुसन्धानका क्रममा उनीहरू कुनै पार्टीमा आबद्ध नरहेको खुल्यो
Comments