
थुप्रै डाँडाहरूमा साथिहरूले दुई/ चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउनसक्छौँ : महामन्त्री थापा
- चैत्र २३, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
शनिबार काठमाडौंमा आयोजित ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यसअघि कीर्तिपुरमा उपनिर्वाचनको बेलामा आफूले गरेको भाषणलाई लिएर विभिन्न ट्रोल र मिम बनाइएको उल्लेख गरे ।
महामन्त्री थापाले अबको केही वर्षपछि कीर्तिपुरको डाँडामा मात्र नभए देशका थुप्रै डाँडाबाट दुई/चार लाख रुपैयाँ कमाउने स्थिति हामीले बनाउनसक्ने बताएका छन् ।‘हामी अबको ८/१० वर्ष भित्रमा मलाई फेरि पनि मेरो विश्वास छ । कीर्तिपुरको डाँडामात्रै होइन,’ थापाले भनेका छन्, ‘त्यस्ता थुप्रै डाँडाहरूमा साथिहरूले दुई/चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउनसक्छौँ ।’
उनले यसबारे अब सोच्नुपर्ने बेला भइसकेको बताए । जसका लागि सरकारको गति नपुगेको थापाको भनाइ थियो ।‘त्यो पोर्टेन्सियल हामीसँग छ । तर त्यसका निम्ति सोच्नुपर्नेछ । त्यो डिरेक्शनमा काम गर्नुपर्नेछ । हाम्रो शुरुवात भइसक्यो,’ थापाले भने, ‘अलिकति गति बढाउनुपर्नेछ । हाम्रो गति पुगेको छैन । यो हाम्रो लागि एउटा अवसर हो । कानुनमा ल्याउनुपर्ने बदलाव पनि ल्याऔँ ।’

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २६, २०८१६ किलो गाँजासहित एक विदेशी महिला पक्राउ
-
चैत्र २६, २०८१बुधबार मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता हुँदै
-
चैत्र २६, २०८१तिलिचो तालबाट फर्कने क्रममा पर्यटकको मृत्यु
-
चैत्र २६, २०८१को हुन् उनीहरु ? : अनुसन्धानका क्रममा उनीहरू कुनै पार्टीमा आबद्ध नरहेको खुल्यो
लोकप्रिय
-
लोकप्रिय चैत्र २६, २०८१६ किलो गाँजासहित एक विदेशी महिला पक्राउ
-
लोकप्रिय चैत्र २६, २०८१बुधबार मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता हुँदै
-
लोकप्रिय चैत्र २६, २०८१तिलिचो तालबाट फर्कने क्रममा पर्यटकको मृत्यु
-
लोकप्रिय चैत्र २६, २०८१को हुन् उनीहरु ? : अनुसन्धानका क्रममा उनीहरू कुनै पार्टीमा आबद्ध नरहेको खुल्यो
Comments