

कासिन न्यूज,
काठमाडौं ।
नेपाल प्रहरीका १७औं महानिरीक्षक प्रदीपशमशेर जबराको निधन भएको छ। केही समययता गम्भीर बिरामी रहेका जबराको शनिबार बेलुका ७८ वर्षको उमेरमा निधन भएको हो। उनका छोरा दिपशमशेर जबराका अनुसार आइतबार बिहान ११ बजे पशुपतिमा जबराकोे अन्तिम संस्कार गरिने छ।
जबरा २०५७ को असोजदेखि २०५९ को पुससम्म नेपाल प्रहरीको महानिरीक्षक थिए।
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख ८, २०८२खेलमा ‘ईसा’ नामकी युवतीको भूमिकामा ठूलो पर्दामा पहिलो पटक देखा पर्दै
-
बैशाख ८, २०८२वार्ता एक, दुई दिन भित्रै निष्कर्षमा – नियमित भर्ना र १२ कक्षाको परीक्षा प्रभावित नहुने गरी वार्ता सफल पार्ने कोसिस : नेता महर
-
बैशाख ८, २०८२हाम्रा सामूहिक प्रयासहरुलाई सार्थक बनाउन क्षेत्रीय सहकार्य अपरिहार्य : परराष्ट्रमन्त्री देउवा
-
बैशाख ८, २०८२विद्यार्थीको अभिभावक भन्दै शिक्षकहरूको आन्दोलनमा घुसपैठ गर्ने पक्राउ
लोकप्रिय
-
लोकप्रिय बैशाख ८, २०८२खेलमा ‘ईसा’ नामकी युवतीको भूमिकामा ठूलो पर्दामा पहिलो पटक देखा पर्दै
-
लोकप्रिय बैशाख ८, २०८२वार्ता एक, दुई दिन भित्रै निष्कर्षमा – नियमित भर्ना र १२ कक्षाको परीक्षा प्रभावित नहुने गरी वार्ता सफल पार्ने कोसिस : नेता महर
-
लोकप्रिय बैशाख ८, २०८२हाम्रा सामूहिक प्रयासहरुलाई सार्थक बनाउन क्षेत्रीय सहकार्य अपरिहार्य : परराष्ट्रमन्त्री देउवा
-
लोकप्रिय बैशाख ८, २०८२विद्यार्थीको अभिभावक भन्दै शिक्षकहरूको आन्दोलनमा घुसपैठ गर्ने पक्राउ
Comments