
खेल/क्रिकेट
आशिफ, ज्ञानेन्द्र र कुशलको कारण नेपालले नामिबियामाथि जित हासिल गर्यो
- फाल्गुन ६, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको खेलमा नेपालले शनिबार नामिबियामाथि ३ विकेटको जित हात पा¥यो ।
आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी, कुशल मल्लको अर्धशतकको मद्दतमा नेपालले नामिबियामाथि जित हात पार्दा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान उत्सवमय बनेको थियो ।
नेपालले कीर्तिपुर मैदानमा लिग टु अन्तर्गत भएका आफ्नो तीनवटै खेल जित्ने क्रममा सोमबार नामिबियामाथि दोस्रो जित हासिल गरेको थियो । यो खेलले घरेलु मैदानमा क्रिकेटप्रेमीहरुले नेपाली टिमले जितेको खुशी मनाउन पाए भने नेपालको वान डे स्टाटस कायम राख्ने सम्भावना पनि केही मजबुत बनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख ८, २०८२सडक अवरुद्ध : शोक मनाउने भन्दै कुनै नाचगान र मनोरञ्जनका कार्यक्रम नगर्न शिक्षकहरुलाई उर्दी
-
बैशाख ८, २०८२कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु
-
बैशाख ८, २०८२भारत भ्रमणमा अमेरिकी उपराष्ट्रपति : दिल्लीको सुरक्षा व्यवस्था कडा
-
बैशाख ८, २०८२युरोे, युके पाउण्ड, स्विस फ्रर्यांक भाउ बढ्यो, अमेरिकी डलर यथास्थानमा
लोकप्रिय
-
लोकप्रिय बैशाख ८, २०८२सडक अवरुद्ध : शोक मनाउने भन्दै कुनै नाचगान र मनोरञ्जनका कार्यक्रम नगर्न शिक्षकहरुलाई उर्दी
-
लोकप्रिय बैशाख ८, २०८२कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु
-
लोकप्रिय बैशाख ८, २०८२भारत भ्रमणमा अमेरिकी उपराष्ट्रपति : दिल्लीको सुरक्षा व्यवस्था कडा
-
लोकप्रिय बैशाख ८, २०८२युरोे, युके पाउण्ड, स्विस फ्रर्यांक भाउ बढ्यो, अमेरिकी डलर यथास्थानमा
Comments